FAQs Complain Problems

सूचना तथा समाचार

आ. ब. २०७५।७६ को महिला लक्षित कार्यक्रम

आ. ब. २०७५।७६ को महिला लक्षित कार्यक्रम ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन २०७५ चैत्र मसान्त भित्रमा निवेदन दिने वारेको अत्यन्त जरूरी सूचना ।

प्रस्तुत विषयमा नेपाल सरकारको आ.ब. 2075/076 को घोषित कार्यक्रम तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसालै सुरुवात गरेको "प्रधानमन्त्री रोजगार कार्यक्रम" कार्यान्वयनको लागि सो मन्त्रालयबाट प्राप्त च.नं.

रोजगार संयोजकको जिम्मेवारी प्रदान गरिएको सम्बन्धि सूचना ।

प्रस्तुत विषयमा यस तामाकोशी गाउँ कार्यपालिकाको कार्यालयमा सूचना प्रविधि अधिकृतको पदमा कार्यरत तपाईँ श्री पवनराज फुयाललाई नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) को मिति 2075।12।04 गते पत्र संख्या PMEP/14/95 मा व्यवस्था भएबमोजिम यस ग

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन सम्बन्धमा - मा.वि.हरू (सबै)

यहि २०७५।१२।२६ र २७ गते यस तामाकोशी गाउँपालिका वडा नं. ७ हाँवाको गुमी-माईथान खेलैदानमा सञ्चालन हुने "राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता" मा सहभागिता जनाउनका लागि यसै पत्रानुसार गर्नहुन सबै माध्यमिक बिद्यालयहरूलाई यसै सूचना मार्फत अनुरोध छ । "खेलाडी दर्ता फाराम" यसैसाथ संलग्न छ ।

बोलपत्र आब्हान गरिएको सम्बन्धि जरुरी सूचना -(मालुखोला-डाँडागाउँ-फ्यातल सडक) रू १ करोड !

यस गाउँपालिका र प्रदेश सरकारको संयुक्त लगानी रहने यस बृहत् आयोजनाको लागि बोलपत्र आव्हान खुुला गरिएको जानकारी गरिन्छ । बोलपत्र आगामि २०७६ बैशाख ६ गतेभित्र यस तामाकोशी गाउँ कार्यपालिकाको कार्यालयमा पेश गर्नुपर्नेछ ।

थप परिक्षा केन्द्र कायम गरिएको सम्बन्धमा -जरुरी सूचना (सम्बन्धित आ.वि. तथा मा.वि.)

२०७५ सालको आधरभुत तह उत्तिर्ण परिक्षा (कक्षा ८) सञ्चालन सम्बन्धमा परिक्षा समितिको निर्णय अनुसार देहायबमिजिम थप परिक्षा केन्द्र कायम गरिएकोले सरोकारवाला सम्पूर्णको जानकारिको लागि यो सूचना प्रकाशन गरिएको छ ।

परिक्षा केन्द्रको नाम:- श्री अमर मावि झुले

कक्षा ८ को परिक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धि अत्यन्त जरूरी सूचना -मा.वि. तथा आ.वि. (सबै)

यसै सूचनालाई आधार मानि गर्न गराउन हुन यस गाउँपालिकाभित्र सञ्चालित सम्पुर्ण माध्यमिक तथा आधारभुत विद्यालययहरुलाई अनुरोध छ ।

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना !

सयैसाथ संलग्न पत्रका आधारमा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ ।

भुकम्प प्रविधि राष्ट्रिय समाज -नेपाल (NSET) को कार्यक्रममा निमन्त्रणा सम्बन्धि जानकारी - सबै वडाध्यक्षहरु ।

यहि २०७५ साल फाल्गुण २२ गते बुधवारका दिन यस तामाकोशी गाउँपालिकाको कार्यालय, जफेको प्राङ्गणमा भुकम्प प्रविधि राष्ट्रिय समाज -नेपाल (NSET) को आयोजनामा समग्र पुनर्निमाणको अवस्था र बलियो घर कार्यक्रम अन्तर्गत गरिदै आईरहेको क्रियाकलापको विषयमा अन्तर्क्रियात्मक कार्यक्रम रहेकोले यस गाउँपालिका अन्तर्गतक

दस्तावेज: 

CS Entry सम्बन्धमा - वडा कार्यालयहरू सबै ।

जिल्ला स्तरीय आयोजना कार्यान्वयन ईकाइ (भवन) को निम्नलिखित पत्रका आधारमा जानकारी लिई आवश्यक कार्य तथा व्यवस्था गर्न गराउनहुन अनुरोध छ ।

विवरण उपलब्ध गराउने बारेको सूचना - वडा कार्यालयहरू (सबै)

व्यहोरा ढाँटी भुकम्प पिडित अनुदान रकम बुझिलिने लाभग्राहिको विवरण उपलब्ध गराउनुहुन वडा कार्यालयहरूलाई यो सूचना जारी गरिएको छ ।

विस्तृत जानकारीको लागि पत्र यसैसाथ संलग्न छ ।

अन्तिम परिक्षामा सहभागी हुने सम्बन्धि सूचना

यस तामाकोशी गाउँपालिकाका विभिन्न स्वास्थ्य ईकाइहरूमा आवश्यक रहेको जनशक्ति सेवा करारमा लिने बारेको गत मिति २०७५्/०९/२६ मा प्रकाशित सूचना बमोजिम कर्मचारी छनौट सम्बन्धि अन्तिम परिक्षा यहि मिति २०७५।१०।१४ गते सञ्चालन हुने भएकाले यसै सूचनालाई आधार मानि उक्त पदहरूका लागि तोकिएको समयाबधिमा दरखास्त आवेदन

तामाकोशी गाउँपालिका अन्तर्गतका विभिन्न स्वास्थ्यचौकीकाे २४ घण्टे प्रसुतिगृह तथा सामुदायिक स्वास्थ्य ईकाईहरुमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

२४ घण्टे बर्थिङ सेन्टर र सामुदायिक स्वास्थ्य इकाईका लागि २/२ जना अ‍.न‍.मि. र सामुदायिक स्वास्थ्य इकाईका लागि २ जना अ.हे.व. गरि ६ स्वास्थ्यकर्मी माग गर्दै तामाकाेशी गाउँपालिकाले १५ दिने सूचना जारी गरेकाे छ ।

दस्तावेज: 

Pages

//