FAQs Complain Problems

सूचना तथा समाचार

अन्तरपालिका स्तरीय भलिवल प्रतियोगितामा सहभागी पठाईदिने बारे -सबै स्थानीय तहहरु (दोलखा)

श्री भिमेश्वर नगरपालिका

श्री जिरी नगरपालिका

श्री कालिञ्चोक गाउँपालिका

श्री मेलुङ्ग गाउँपालिका

श्री बैतेश्वर गाउँपालिका

श्री बिगु गाउँपालिका

श्री गौरिशंकर गाउँपालिका

श्री शैलुङ्ग गाउँपालिका ।

परिपत्र सम्बन्धमा -वडा कार्यालयहरु (सबै) ।

प्रस्तुत विषयमा जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार), दोलखाको प. सं. 2075।76 च. नं. २३९२, मिति 2076।01।30 को छायाँप्रति यसैसाथ संलग्न छ । सोहि पत्रबाट व्यहोरा अवगत गरी कार्यान्वयन गर्नु गराउनहुन अनुरोध छ ।

मासिक प्रतिवेदन पेश गर्ने सम्बन्धमा -तामाकोशी गापा भित्र सञ्चालित सहकारीहरु (सबै)

प्रस्तुत विषयमा यस तामाकोशी गाउँपालिका भित्र कार्यक्षेत्र बनाई सञ्चालनमा रहेका सम्पुर्ण सहकारी संस्थाहरुले आफ्नो संस्थाको प्रत्येक महिनाको मासिक प्रतिवेदन  अर्को महिनाको १५ गतेभित्र यस कार्यालयको सहकारी शाखा हेर्ने शाखाको ईमेल ठेगाना ito.tamakoshimun@gm

नयाँ प्रमुख प्रशासकीय अधिकृत वडाहरूमा संचालित योजना अनुगमनमा तथा निरिक्षणमा: योजना कार्यान्वयनमा तिब्रता दिन निर्देशन

तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री विज्ञान कोइराला ज्यु तामाकोशी गाउँपालिकाका वडा कार्यालयहरूको निरिक्षण तथा अनुगमनमा निस्कनु भएको छ । यसै बीच उहाँ आफ्नो पहिलो वडा भ्रमणमा शनिवार वडा नं. ७ का विभिन्न स्थानमा वडाका सचिव तथा अध्यक्ष सहित पुग्नुभएको छ । यसक्रममा उहाँले:

घर भाडामा लिने सम्बन्धि सूचना ।

यस तामाकोशी गाउँ कार्यपालिकाको कार्यालयलाई आवास तथा कार्यालय प्रयोजनको लागि कार्यालयबाट करिव ५०० मिटरको आसपासमा ३ देखि ४ कोठा भएको सुरक्षित किसिमको यथेष्ट बाटो, भौतिक सुविधा, शौचालय तथा पानीको राम्रो व्यवस्था भएको घरको आवश्यकता भएकोले इच्छुक घरधनीहरुले उल्लेखित शर्तहरुको अधिनमा रही यो सूचना जारी

तामाकोशी गाउँपालिकामा श्री बिज्ञान कोइराला ज्यूलाई नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा स्वागत ।

तामाकोशी गाउँपालिमा श्री बिज्ञान कोइराला ज्यूलाई नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा स्वागत गर्दै तामाकोशी गाउँपालिकाका कर्मचारि परिवार ।

उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!

तामाकोशी गाउँपालिका बिद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ हाँवामा सुरू ।

तामाकोशी गाउँपालिकामा बिद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ सुरू भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं ७ को खेल मैदानमा २०७५ चैत्र २६ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन दोलखा जिल्ला समन्वय समितिका अध्यक्ष तथा प्रमुख अतिथि डबल पाण्डेले गर्नुभएको छ । आजदेखि

Pages

//