FAQs Complain Problems

सूचना तथा समाचार

रोजगार संयोजक करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

प्रथम पटक प्रकाशित मिति २०७६।०९।२६

सूचनामा उल्लेख भए बमोजिम १५ दिनभित्र आवेदन दिनुपर्ने ।

दस्तावेज: 

सेवा करारमा शिक्षक आवश्यकता सम्बन्धी सूचना ।

माग भएको शिक्षक विवरण:

रसायन शास्त्र - १ (माध्यमिक)

सामाजिक शिक्षा - १ (माध्यमिक)

म्याद थप गरिएको बारे सूचना !

मिति २०७६/०८/१५ गते विभिन्न वडा कार्यालय तथा स्वास्थ्य चौकि भवन निर्माणका लागि सिलबन्दी तथा विद्युतीय खरिद प्रकृृृया मार्फत बोलपत्र आव्हान गरिएकोमा यसै सूचनाको मितिलेे बोलपत्र बुझाउने म्याद थप ५ दिन थपिएको जानकारी गरिन्छ ।

Pages

//