यस तामाकोशी गाउँपालिकाका विभिन्न स्वास्थ्य ईकाइहरूमा आवश्यक रहेको जनशक्ति सेवा करारमा लिने बारेको गत मिति २०७५्/०९/२६ मा प्रकाशित सूचना बमोजिम कर्मचारी छनौट सम्बन्धि अन्तिम परिक्षा यहि मिति २०७५।१०।१४ गते सञ्चालन हुने भएकाले यसै सूचनालाई आधार मानि उक्त पदहरूका लागि तोकिएको समयाबधिमा दरखास्त आवेदन
२४ घण्टे बर्थिङ सेन्टर र सामुदायिक स्वास्थ्य इकाईका लागि २/२ जना अ.न.मि. र सामुदायिक स्वास्थ्य इकाईका लागि २ जना अ.हे.व. गरि ६ स्वास्थ्यकर्मी माग गर्दै तामाकाेशी गाउँपालिकाले १५ दिने सूचना जारी गरेकाे छ ।
तामाकोशी गाउँपालिकाले यस क्षेत्र कै पहिलो जनस्वास्थ्य प्रयोगशालाको स्थापना गरेको छ । गाउँपालिकाको वडा नं ३ जामुने स्थित स्वास्थ्य चौकिमा आज एक कार्यक्रमका बीच सेवा सुचारू गरिएको छ । कार्यक्रम गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलको प्रमुख आतित्यतामा सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिकाले सूचना प्रविधिको क्षेत्रमा अर्को फड्को मारेको छ, यस गा.पा.ले आफ्नो मोबाइल एप (Mobile App) Launch गरेको छ । गत कार्तिक महिना मै Launch भएको यस एप्लिकेशनमा यहाँहरूले गाउँपालिकाबाट हुने सम्पूर्ण क्रियाकलापहरूको अद्याबधिक जानकारी, सूचना, समाचार हेर्न र पढ्नका साथसाथै गाउँपालिकाले
गाउँपालिकाका कर्मचारिहरूलाई कार्यालयमा नियमित गर्ने र जनताको सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले यस गाउँपालिकाले आफ्नो गाउँपालिकाका सरकारी कार्यालयहरूमा बिद्युतीय हाजिरी (Biometric Atendance) मेसिन जडान गरेको छ । यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा बढी संवेदनशील र प्रत्यक्ष ज
यस गाउँ कार्यपालिकाको कार्यालय जामुनेमा ८ ओटा सिसिटिभि क्यामेरा जडान गरिएको छ । सूचना प्रबिधि बिस्तार योजना अन्तर्गत कार्यालय र आसपासमा हुनसक्ने सम्भावित अनियन्त्रित गतिबिधिहरू नियन्त्रण गर्ने र कार्यालय कर्मचारिहरूलाई नियमित गर्ने उद्देश्यका साथ सिसिटिभी जडान गरिएको हो । कार्यालयका सम्पूर्ण कक्ष
तामाकोशी गाउँपालिकामा अनलाईन घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका ७ वटै वडाका स्थानीय पञ्जीकाधिकारी (वडा सचिव)हरूलाई घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धि सम्पूर्ण कार्यहरू अनलाईनबाटै गर्न सक्नेगरी उक्त तालिमको आयोजना गरिएको हो । सरकारले
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले सम्बृध्द तामाकोशी निर्माण गर्न विकास कार्यक्रमहरूलाई थप प्रभाभकारी बनाउन ईमान्दारितापुर्वक भूमिका खेल्न सबै जनप्रतिनिधिहरूलाई आव्हान गर्नु भएको छ । गत सालको प्रारम्भिक अनुभवबाट पाठ सिकेर आगामी दिनमा काम गर्न निर्देश गर्नुहुँदै अध्यक्ष ईश्वरचन्द्र
तामाकोशी गाउँपालिकाको आयोजनामा "जेष्ठ नागरिक स्वास्थ्य जाँच तथा उपचार सेवा" सम्बन्धि ५ दिने घरदैलो कार्यक्रम २०७५ जेठ २७ देखि गाउँपालिकाका ७वटै वडा र वडाका प्रत्येक टोलटोलमा पुगेर सेवा दिँदै सुरू भएको छ ।