FAQs Complain Problems

सूचना तथा समाचार

तामाकोशी गाउँपालिका कार्यालयमा सिसिटिभी क्यामेरा जडान

यस गाउँ कार्यपालिकाको कार्यालय जामुनेमा ८ ओटा सिसिटिभि क्यामेरा जडान गरिएको छ । सूचना प्रबिधि बिस्तार योजना अन्तर्गत कार्यालय र आसपासमा हुनसक्ने सम्भावित अनियन्त्रित गतिबिधिहरू नियन्त्रण गर्ने र कार्यालय कर्मचारिहरूलाई नियमित गर्ने उद्देश्यका साथ सिसिटिभी जडान गरिएको हो । कार्यालयका सम्पूर्ण कक्ष

Pages