FAQs Complain Problems

समाचार

तामाकोशी नदिको किनारमा रहेको किर्ने बजार

Read More

तामाकोशी ७ हाँवामा रहेको नेपालको नक्सासँग मिल्दोजुल्दो "नेपाल ढुङ्गा"

Read More

तामाकोशी ७ मा अवस्थित खरिखानी क्षेत्र

Read More

तामाकोशी गाउँपालिका कर्मचारि परिवारले आयोजना गरेको बनभोज कार्यक्रम

Read More

तामाकोशी गाउँपालिकाको संक्षिप्त परिचय

प्रदेश नं ३ अन्तर्गत दोलखा जिल्लाको दक्षिणी भुभागमा प्रसिद्ध तामाकोशी नदी र खिम्ती खोलाको किनारमा अवस्थित तामाकोशी गाउँपालिका विकास र सम्वृद्धिको सम्भावनाका दृष्टिकोणले परिचित छ । साविकका भिरकोट, झुले, जफे, मालु, शहरे, च्यामा र हाँवा लगायत ७ गाविसहरू मिलेर बनेको यस गाउँपालिकाको उत्तरमा बैतेश्वर गाउँपालिका, दक्षिणमा खिम्ती खोला र रामेछापको गोकुलगंगा गाउँपालिका, पश्चिममा मेलुङ्ग गाउँपालिका र पुर्वमा जिरी नगरपालिका रहेका छन् ।

तामाकोशी गाउँपालिकाको आर्थिक ऐन २०७६ तथा विनियोजन ऐन २०७६

यस तामाकोशी गाउँपालिकाको आ.व. २०७६/७७ को लागि बनेको  आर्थिक ऐन २०७६ तथा विनियोजन ऐन २०७६ यसप्रकार रहेेको जानकारी छ।

आवास पुननिर्माण तथा प्रवलिकरण सम्बन्धी तामाकोशी गाउँपालिकाको प्रोफाइल

आवास पुननिर्माण तथा प्रवलिकरण सम्बन्धी तामाकोशी गाउँपालिकाको प्रोफाइल हेर्नको लागि तलको लिङ्कमा जानुहोला:

लिङ्क नेपालीमा: http://202.51.74.207/recent-palika-document/22009/np/

लिङ्क अङ्ग्रेजीमा: http://202.51.74.207/recent-palika-document/22009/en/

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
९८५१०७६१२८
pokharelishwor017@gmail.com
उपाध्यक्ष
९८६०६४३४८९
deputychair@tamakoshimun.gov.np

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9851249204
big-koirala@yahoo.com
सूचना तथा संचार प्रविधि अधिकृत
9851205684
ito.tamakoshimun@gmail.com
इन्जिनियर
9863924762
subodhchapagain8@gmail.com
सूचना अधिकारी
9860450961
angdorje899@gmail.com

सेवाहरु

सेवा प्रकारः- योजना सम्झौता
सेवा समयः- सोही दिन, विबरण बुझ्नुपर्ने भए बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत /योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१)उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा तोकिएबमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) बालकको बाबु/आमाको नागरिकता
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

जानकारी