FAQs Complain Problems

तामाकोशी गाउँपालिका कार्यालयमा सिसिटिभी क्यामेरा जडान

यस गाउँ कार्यपालिकाको कार्यालय जामुनेमा ८ ओटा सिसिटिभि क्यामेरा जडान गरिएको छ । सूचना प्रबिधि बिस्तार योजना अन्तर्गत कार्यालय र आसपासमा हुनसक्ने सम्भावित अनियन्त्रित गतिबिधिहरू नियन्त्रण गर्ने र कार्यालय कर्मचारिहरूलाई नियमित गर्ने उद्देश्यका साथ सिसिटिभी जडान गरिएको हो । कार्यालयका सम्पूर्ण कक्षहरू र कार्यालय आसपासमा उक्त क्यामेराहरू जडान गरिएको छ । कार्यालय समय तथा अतिरिक्त २४ सै घण्टा हुने रेकर्डेड गतिबिधिहरूलाई चाहिएको समयमा हेर्न र कार्यालयका प्रमूखले ईन्टरनेटको माध्यमबाट जुनसुकै बेला पनि प्रत्यक्ष हेर्न सकिने व्यवस्था रहेको छ ।

आर्थिक वर्ष: