FAQs Complain Problems

सूचना तथा समाचार

तामाकोशी गाउँपालिकाको आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमा सम्बन्धी सूचना । (UPDATED)

क्षेत्रगत कार्यसूची (TOR) खरिद गर्न लाग्ने रकम रु १००० यस गाउँपालिकाको नेपाल बैङ्क लि. चरिकोट शाखामा रहेको आन्तरिक राजश्व खाता नं. १३००३०००००१००१०००००२ मा जम्मा गरेको भौचरको सक्कल वा स्क्यान गरी ito.tamakoshimun@gmail.com मा पठाउन सकिने छ ।

प्रस्ताव आव्हान सम्बन्धी सूचना - कृषि बीउबीजन उत्पादन आयोजना, गोवद्वनटार ।

"कृषि बीउबीजन उत्पादन आयोजना, तामाकोशी ५ सहरे, गोवद्वनटार" सञ्चालनका लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना ।

निवेदनको ढाँचा यसैसाथ संलग्न गरिएको छ ।

थप जानकारीको लागि बिदुर प्रसाद तिमल्सेना (९८६१३५५४६१) मा सम्पर्क गर्नुहोला ।

गरीब तथा जेहेन्दार छात्रवृत्तिको लागि आवेदन दिने सम्बन्धी जरुरी सूचना ।

यस गाउँपालिकाको सामुदायिक विद्यालयहरुबाट SEE उतिर्ण गरी कक्षा ११, १२ मा विज्ञान विषय वा उच्च शिक्षामा प्राविधिक र व्यवसायिक विषय लिई अध्ययन गरिरहेका गरीब तथा  जेहेन्दार विद्यार्थी भाईबहिनिहरुका लागि यस गाउँपालिकाबाट छात्रवृत्ति प्राप्त गर्न यही माघ १३ गतेसम्म निवेदन दिने सम्बन्धी जरुरी सूचना ।

Pages

//