FAQs Complain Problems

ग्यालरी

यसअधि गाउँपालिका राष्ट्रिय महासँघ ३ नम्बर प्रदेश कमिटी तदर्थ समितिको संयोजक रहनु भएका तामाकोशी गाउँपालिकाका अध्यक्ष यहि फाल्गुन ६ र ७ गते यसै तामाकोशी गाउँपालिकाको वडा नं. ५ स्थित किर्नेटारमा आयोजित प्रथम अधिवेशनबाट अध्यक्ष‍ पदमा निर्वाचित हुनुभएको छ । यस्तै गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष महेश्वर काफ्ले महासंघको सदस्य पदमा चयन हुनुभएको छ ।

उहाँहरू दुबैलाई यस तामाकोशी गाउँपालिका परिवार हार्दिक बधाई तथा सफल कार्यकालको कामना व्यक्त गर्न चाहन्छौँ ।

यस्तै अन्य पदाधिकारी तथा सदस्यहरू:

मिति: 02/19/2019 - 15:33
, , , , ,

Pages