समाचार
आशयको संशोधित सुचना ।
सूचना प्रकाशन मितिः-२०७८/०१/२४
मिति 207८/01/21 गते बोलपत्र स्वीकृती गर्ने आशय सूचना प्रकाशन गरेकोमा ठेक्का नं. 10/TRM/NCBWorks/B/ 2077-078 को कामको विवरण मा Construction of Bhirkot Health Post Building for Tamakoshi Rural Municipality. हुनु पर्नेमा अन्येथा भएकोमा सच्चाईएको व्यहोरा सरोकारवाला सबैमा अनुरोधमा छ।
प्रमुख प्रशासकीय अधिकृत