जिरी नगरपालिकामा आयोजित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तामाकोशी गाउँपालिकाकाले तृतीय स्थान हाँसिल गर्न सफल भएकोमा प्रतिस्पर्धी खेलाडी तथा खेल व्यवस्थापक लगायत सम्पूर्णमा हार्दिक बधाई !