दरखास्तका लागि लिंकमा जानुहोला ।
मिति: २०८०।०१।३१ गतेको अन्नपूर्ण राष्ट्रिय दैनिकमा प्रकाशित सूचना ।
सम्बन्धित कार्यविधि लिकंमा गई डाउनलोड गर्न सकिने-
स्थानीय तहमा विनियोजन सशर्त अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९
-गरीब घरपरिवारको नामावली सूची
-आवश्यक अनुसूचीहरु
दरखास्त फारमको लागि यसैसाथ संलग्न pdf फाईल डाउनलोड गरि प्राप्त गर्न सकिनेछ ।