FAQs Complain Problems

सेवा करारमा जनशक्ति लिने बारेको सूचना - ५ जना सिभिल ओभरसियर र २ जना सुरक्षा गार्ड आवश्यक

(सूचना प्रकाशित मितिः २०७५।०८।२४)

यस कार्यालयलाई चालु आर्थिक वर्षको लागि देहायको जनशक्ति आवश्यक परेकोले यो सूचना प्रकाशन भएको मितिले १५(पन्ध्र) दिनभित्र आईपुग्ने गरी यस कार्यालयमा निवेदन पेश गर्न यो सूचना प्रकाशन गरिएको छ । समय नाघेर आएको, अपुरो एवं रित नपुगेको निवेदन छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रविधिक पदका उम्मेदवारको आवश्यक शैक्षिक योग्यता, अनुभव एवं सुविधा सम्बन्धमा नेपाल सरकार लोकसेवा आयोगले तोके बमोजिम नै हुनेछ  भने सुरक्षा गार्डको हकमा कार्यालयको नियमानुसार हुनेछ । कार्यविवरण, छनौट मापदण्ड लगायतका विस्तृत विवरणका सम्बन्धमा कार्यालयबाट जानकारी प्राप्त गर्न सकिनेछ ।

बिस्तृत सुचना र आवेदन फाराम तलको लिङ्कबाट डाउनलोड गर्न सकिनेछ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: