समाचार
गाउँपालिकाको अनुदान कोटामा सेवा करारमा शिक्षक आवश्यकता सम्बन्धी सूचना ।
यस तामाकोशी गाउँपालिका भित्रका विभिन्न विद्यालयहरुको लागि गाउँपालिकाको अनुदान कोटामा शिक्षक आवश्यक रहेकोले योग्यता पुगेका १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका इच्छुक उमेदवारहरुले यो सूचना प्रकाशित भएको मिति ले १५ दिन भित्र यस कार्यालयको शिक्षा शाखामा सम्पर्क गर्नु होला ।