FAQs Complain Problems

अन्तिम परिक्षामा सहभागी हुने सम्बन्धि सूचना

यस तामाकोशी गाउँपालिकाका विभिन्न स्वास्थ्य ईकाइहरूमा आवश्यक रहेको जनशक्ति सेवा करारमा लिने बारेको गत मिति २०७५्/०९/२६ मा प्रकाशित सूचना बमोजिम कर्मचारी छनौट सम्बन्धि अन्तिम परिक्षा यहि मिति २०७५।१०।१४ गते सञ्चालन हुने भएकाले यसै सूचनालाई आधार मानि उक्त पदहरूका लागि तोकिएको समयाबधिमा दरखास्त आवेदन बुझाउने सम्पुर्ण उमेदवारहरूलाई तलको मिति र समयमा आवश्यक कागजात सहित यस कार्यालयमा उपस्थित हुन जानकारी गराईन्छ ।

अन्तिम परिक्षा हुने मिति: २०७५।१०।१४ गते

समय: बिहान १० बजे

स्थान: तामाकोशी गाउँ कार्यपालिकाको कार्यालय, जामुने दोलखा ।

आर्थिक वर्ष: